Like us!
Follow us!
Connect us!
Watch us!

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर बिक्री गर्दै

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, ०८ : ४३ मा प्रकाशित

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर बिक्री गर्दै

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेका नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको २० लाख कित्ता सेयर बिक्रीमा राखेको छ।

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको संस्थापक सेयर प्रति कित्ता न्यूनतम मूल्य रु. २८०/- तोकिएको छ।  

इच्छुक नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले फाल्गुन ११ देखि  ३५ ( पैंतीस) दिन अर्थात २०८० साल चैत्र १२ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लि., नक्साल, काठमाडौंमा  प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने शीलबन्दी बोलपत्र आवेदन पेश गर्न आह्वान गर्नु पर्ने हुन्छ ।

हेर्नुहोस् सूचना 

65d418f59f0b8.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको