Like us!
Follow us!
Connect us!
Watch us!

इमर्जिङ नेपालको सेयर रजिष्ट्रार चयन

अर्थ संसार

सोमबार, ०९ फागुन २०७८, ०७ : ११ मा प्रकाशित

इमर्जिङ नेपालको सेयर रजिष्ट्रार चयन

इमर्जिङ नेपाल लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ। 

कम्पनीले यही फागुन ९ गतेदेखि लागू हुने गरी एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो। अब समता इमर्जिङ नेपाल लिमिटेडको सेयर रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य क्यापिटल मार्फत  हुनेछ।

अब उप्रान्त कम्पनीको  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालहरुको लगत अद्यावधिक गरी राख्नेसम्बनधी सम्पूर्ण कार्य क्यापिटलले गर्नेछ। 

6212eaa46b3cd.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको