Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इक्वीटी फन्डकाे न्याभ घट्याे, सेयर लगानी कति ?

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, ०८ : ४९ मा प्रकाशित

नबिल इक्वीटी फन्डकाे न्याभ घट्याे, सेयर लगानी कति ?

नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्डले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

माघ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १३ रुपैयाँ ५८ पैसामा झरेकाे छ । उक्त मूल्य पौष मसान्तकाे तुलनामा २४ पैसाले घटेकाे हाे । पौष  मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १३ रुपैयाँ ८२ पैसा रहेकाे थियो ।

फण्डले सार्वजनिक गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

6216f75f4ca7a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको