Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थान लघुवित्तको सेयर रजिष्ट्रार चयन

अर्थ संसार

आइतबार, १५ फागुन २०७८, ०७ : ४१ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तको सेयर रजिष्ट्रार चयन

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ।  कम्पनीको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यपिटल लिमिटेड नियुक्त भएको हो । 

कम्पनीले यही फागुन ९ गतेदेखि लागू हुने गरी एनआइबिएल एस क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो। अब राष्ट्र उत्थान लघुवित्तको सेयर रजिस्ट्रार अन्तर्गतका सम्पूर्ण कार्य क्यापिटल मार्फत  हुनेछ।

अब उप्रान्त कम्पनीको  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालहरुको लगत अद्यावधिक गरी राख्नेसम्बनधी सम्पूर्ण कार्य क्यापिटलले गर्नेछ।

621adaaeabb5a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको