Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? नेपाल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

अर्थ संसार

शुक्रबार, २० फागुन २०७८, ०६ : ४४ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? नेपाल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

नेपाल बैंकले विभिन्न पदहरुमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् । 

इच्छुक आवेदकले चैत्र १० गते भित्र अनलाइन मार्फत दरखास्त फारम भरीसक्नुपर्नेछ । यस्तो छ बैंकले प्रकाशन गरेको विज्ञापनः
 

6221652901bc5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको