Like us!
Follow us!
Connect us!
Watch us!

माधव नेपालले भने-‘प्रतिनिधि सभा भंग गरेर तीनै तहको निर्वाचन एकै पटक हुनसक्छ’

अर्थ संसार

आइतबार, २२ फागुन २०७८, १४ : २२ मा प्रकाशित

माधव नेपालले भने-‘प्रतिनिधि सभा भंग गरेर तीनै तहको निर्वाचन एकै पटक हुनसक्छ’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आबद्ध दलहरुबीच प्रतिनिधि सभा भंग गरेर तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल भइरहेको बताएका छन्।  

आज आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुने क्रममा संसद् भवन बाहिर पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले एमालेले संसद् पनि चल्न नदिने, संसद्मा गञ्जागोल कायम राख्ने, पंगु बनाउने र हामीलाई पनि दुःख दिने काम गरिरहेको छ। यस्तो अवस्थामा संसद् विघटन गरेर अर्ली निर्वाचनमा जानु नै उत्तम बिकल्प हुने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको