Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, ०७ : ०० मा प्रकाशित

राष्ट्रिय बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

कम्पनीमा रहेको लगानीयोग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई  चैत्र १५ गतेसम्म शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको छ ।

चैत्र १५ गते कार्यालय समयभित्र कम्पनीको प्रधान कार्यालय, कोठा न. ४०४ (रातो बिल्डि) मा प्राप्त हुने गरी आवश्यक विवरण पूर्ण रूपले उल्लेख गरी हालै प्रकाशित वित्तीय विवरणको कपी समेत संलग्न गरो गोप्य सिलबन्दो प्रस्ताव पेस गर्न सूचना प्रकाशित गरेको छ।  बैंकको विवरण उल्लेख गर्नका लागि आवश्यक फाराम कम्पनीको Website: www.rbcl.gov. np download भाट shilbandi.doc download गरी विवरण पत्र भरो पेस गर्न अनुरोध गरेको छ |

कम्पनीको सूचना:

623a758939ef1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको