सन २०२२ यता नेप्सेमा हरेक बुधबार करेक्सन भएको छ । सन् २०२२ को सुुरुवात देखि नै नेप्सेमा हरेक साताको बुधबार गिरावट देखिएको छ । यसरी हरेक बुधबार बजारमा गिरावट आइरहेकोले आज पनि बजारमा के हुन्छ भन्ने लगानीकर्ताहरुको चासोको बिषय बनेका छ ।
यसरी हरेक साताको बुधबार बजार घट्नु संयोग कि नियत भन्ने बिषय अहिले लगानीकर्ताहरु बिचमा बहसको बिषय बनेको छ । करिब ३ महिनासम्म किन हरेक साता बुधबार नै बजार घटिरहेको छ यसलाई कसरी संयोग मात्र मान्ने एक लगानीकर्ताले प्रश्न गरे ।
सन् २०२२ यतका हरेक बुधबारमा नेप्सेमा आएको गिरावटलाई औसतमा हेर्दा समेत हरेक बुधबार ३० अंकको गिरावट आएको देखिन्छ ।
२०२२ सुरु भएपछीको हरेक बुधवारको नेप्से यस्तो रहेको छ:
जनवरी ५ बुधवार -३०.७७
जनवरी १२ बुधवार -३०.५१
जनवरी १९ बुधवार -३८.३५
जनवरी २६ बुधवार -३८.४१
फेब्रुअरी २ बुधवार (बिदा)
फेब्रुअरी ९ बुधवार -२२.०६
फेब्रुअरी १६ बुधवार -१९.८५
फेब्रुअरी २३ बुधवार -१५.५०
मार्च २ बुधवार . -६३.५४
मार्च ९ बुधवार . -३०.३६
मार्च १६ - ३०.७७ मार्च २३ ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस