Like us!
Follow us!
Connect us!
Watch us!

150W फास्ट चार्जिङका साथ रियलमी GT Neo 3 लन्च, मूल्य कति ?

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १३ : २९ मा प्रकाशित

150W फास्ट चार्जिङका साथ रियलमी GT Neo 3 लन्च, मूल्य कति ?

Realme ले आफ्नो Smartphone Realme GT Neo 3 लन्च गरेको छ। केही हप्ता अघिबाट परीक्षणमा रहेको फोन मंगलबार मार्च 22 मा चीनमा लन्च भएको छ |150W को फास्ट चार्जिङ सुविधा रहेको यो फोन 150W चार्जिंग सुविधा भएको यो पहिलो फोन हो साथै फोनमा (६/१२८)GB, (८/१२८)GB, (८/२५६)GB, (१२/२५६) GB RAM र ROM को सुविधा छ भने प्रोसेसर MediaTek Dimensity 8100 5G प्रोसेसर रहेको छ। 

हाललाई याे फोन चीनमा लन्च गरिएको छ र भारत र नेपालमा लन्च हुने मिति तोकिएको छैन । नेपालमा यसको मूल्य फोनको फिचर अनुसार ४३ हजार देखि ५८ हजार सम्म रहने अपेक्षा गरिएको छ ।

नमूना

‎चार्जिंग वाट ‎

‎मूल्य चीनमा‎

मूल्य नेपालमा (अपेक्षा गरिएको)‎

Realme GT Neo 3 (6/128GB)‎

८०‎W

‎CNY १,९९९‎

NPR ४३,५००‎

Realme GT Neo 3 (8/128GB)‎

८०‎W

‎CNY २,२९९‎

‎NPR ४९,०००‎

‎Realme GT Neo 3 (8/256GB)‎

८०‎W

‎CNY २,५९९‎

NPR ५५,५००‎

‎Realme GT Neo 3 (8/256GB)‎

‎१५०W‎

‎CNY २,६९९‎

NPR ५५,५००‎

Realme GT Neo 3 (12/256GB)

‎१५०W‎

‎CNY २,८९९‎

NPR ५८,५००‎

 

Realme GT Neo 3 Specifications:

  • फोनमा MediaTek Dimensity 8100 5G प्रोसेसर रहेको छ। 

  • फोनको Dimension ६.७ इन्चको Full HD डिस्प्ले रहेको छ जसको रिफ्रेश रेट १२० हर्ज रहेको छ। 

  • फोनमा Triple Camera रहेको छ जुन 50MP प्राइमरी 8MP Wide Angle र 2MP म्याक्रो सेन्सर रहेको छ भने 16 MP को Selfie Camera रहेको छ। 

  • फोनमा Android 12 र Realme UI 3.0 OS रहेको छ। 

  • 80W चार्जिङ क्षमता रहेको फोनमा ५०००mAh बेट्री क्षमता रहेको छ भने 150W चार्जिङ क्षमता रहेको फोनमा ४५०० mAh बेट्री क्षमता रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको