नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) विभिन्न २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडकाे ४० प्रतिशत बोनस बापतको ३८ लाख ६१ हजार ५ सय ७९ दशमलव ५६८० कित्ता सेयर सूचिकृत भएको हो ।
त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ५ लाख ८२ हजार ४ सय ८२ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस