Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंककोे परिक्षा तालिका र केन्द्र सार्वजनिक

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, ०६ : ५९ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंककोे परिक्षा तालिका र केन्द्र सार्वजनिक

राष्ट्रिय वाणिज्य बैंक ले पुर्व प्रकाशित विभिन्न पदहरुको विज्ञापनको परिक्षा तालिका र परिक्षा सञ्चालन हुने केन्द्र समेत सार्वजनिक गरेको छ । 

आज मंगलबार एक सूचना प्रकाशित गर्दै बैंकले विभिन्न पदका खुला तथा समावेसि प्रतियोगात्मक लिखित परिक्षाको तालिका सार्वजनिक गरेको हो । प्रकाशित तालिका अनुसार परिक्षा २०७९ जेठ ११ गतेबाट सुरु हुने छ । 

बैंकले प्रकाशन गरेको परिक्षा तालिकाः

624b985fc3ccd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको