Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तले एफपीओ जारी गर्ने, प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, १५ : ३६ मा प्रकाशित

समता घरेलु लघुवित्तले एफपीओ जारी गर्ने, प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गर्न लागेको एफपीओ प्रत्याभूतिकर्ताका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ। 

एफीओ प्रत्याभूतिकर्ता नियुक्तिसम्बन्धी सम्झौतापत्रमा समता घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले आज चैत २५ गते हस्ताक्षर गरेका छन्। 

संस्थाले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम सेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी सर्वसाधारणका लािग एफपीओ जारी गर्न लागेको छ। जसअनुसार संस्थाले २ लाख ८९ हजार ४४० कित्ता साधारण सेयरको जारी गर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको