Like us!
Follow us!
Connect us!
Watch us!

आगामी साता बजार के होला ? (प्राविधिक विश्लेषण)

अर्थ संसार

शनिबार, २६ चैत्र २०७८, ०६ : ०३ मा प्रकाशित

प्राविधिक विश्लेषक अजय सिंह थापा आगामी साता बजार सकारात्मक हुने बताउछन् । अब यहाँबाट बढेर जाँदा पहिलो टार्गेट २७०० को बिन्दुको आसपासमा हुने उनको तर्क छ । 

अहिले क्यान्डलस्टिक प्याटर्नले पनि बजार रिभर्सलेको संकेत देखाएको छ, मार्केट लामो समय देखि डाउन ट्रेन्डमा चलिरहेको छ अहिले २५० दिन र ५० दिनको मुभिङ एभ्रेजभन्दा नेप्से तल आएको छ यि सबै कुराहरु हेर्दा पनि आगामी साता बजार सकारात्मक नै हुने देखिन्छ थापाले भने । 

थापाको प्राविधिक विश्लेष भिडियोमाः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको