Like us!
Follow us!
Connect us!
Watch us!

मनोरन्जन कर बुझाउन काठमांडौ महानगरको आग्रह, फुटसलमा पनि ५ प्रतिशत कर

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, ०६ : ३२ मा प्रकाशित

मनोरन्जन कर बुझाउन काठमांडौ महानगरको आग्रह, फुटसलमा पनि ५ प्रतिशत कर

काठमांडौ महानगरपाकिाले मनोरन्जनसंग सम्बन्धित व्यबसाय सञ्चाल गर्ने व्यवसायीहरुलाई मनोरन्जन कर तिर्न आग्रह गरेको छ । 

आ आईतबार एक सूचना प्रकाशित गर्दै महानगरको राजस्व विभागले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका मनोरञ्जनसँग सम्बन्धित व्यापार व्यवसाय गर्ने व्यक्ति संस्थाले बागमती प्रदेशको प्रदेश आर्थिक ऐन. २०७८ को अनुसूची ३ ले तोकेको निम्नानुसारको दररेटमा आफ्नो व्यवसायसँग सम्बन्धित प्रमाणित कागजातहरू सहित राजस्व विभागमा मनोरञ्जन कर सुझाउन सम्पूर्ण करदाताइरूमा अनुरोध गरेको छ ।

महानगरको सूचना

6252298e8e85e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको