Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति, व्याज कति ?

अर्थ संसार

शुक्रबार, ०२ बैशाख २०७९, १५ : ०६ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति, व्याज कति ?

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेकाे छ ।

बैंकले १० वर्ष अवधिकाे "९% सेञ्चुरी डिबेञ्चर, २०८८" काे नाममा २ अर्ब २० कराेड रूपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेकाे थियाे । सेबाेनले चैत्र २९ गते अनुमति प्रदान गरेकाे हाे । निष्कासन गरिने कुल २२ लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख ८० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १३ लाख २० हजार कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

62593a3b3f79f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको