Like us!
Follow us!
Connect us!
Watch us!
mega bank

मेगा बैंकको  कामु सीईओमा रविना देशराज

अर्थ संसार

आइतबार, ०४ बैशाख २०७९, ०८ : २४ मा प्रकाशित

मेगा बैंकको  कामु सीईओमा रविना देशराज

मेगा बैंकले कायम मुुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)को जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिएको छ ।  कम्पनीको चैत ३० गते बसेको  सञ्चालक समितिको  बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नायब  प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु सीइओको  जिम्मेवारी दिएको हो । बैशाख २ गतेदेखि लागुु हुनेगरी उनलाई कामु सिइओको जिम्मेवारी दिइएको बैंकले बताएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको