Like us!
Follow us!
Connect us!
Watch us!

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव, यस्तो छ आजको मौसम

अर्थ संसार

आइतबार, ०४ बैशाख २०७९, १० : २५ मा प्रकाशित

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव, यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । 

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ ।

सोमबार दिउँसो पनि पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको