Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८ लाख ९३ हजार कित्ता हकप्रद सूचिकृत

नेप्से

विहीबार, ०८ बैशाख २०७९, ११ : ०६ मा प्रकाशित

नेप्सेमा ८ लाख ९३ हजार कित्ता हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडकाे ३० प्रतिशत हकप्रद बापतकाे ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेबाट फागुन २ गते, साेमबारसम्म  १० बराबर ३ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । साेही हकप्रद नेप्सेमा सूचिकृत भएकाे हाे ।

6260ec071a3b0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको