बैंक अफ काठमाण्डूको संस्थापक सेयरधनी दशरथ लाल श्रेष्ठले आफ्नो संस्थापक सेयर बिक्री गर्ने भएका छन् । श्रेष्ठले ३२ हजार कित्ता संस्थापक सेयर विक्री गर्न लागेका हुन् । सेयर विक्री गर्न सेयरधनी श्रेष्ठले नेपाल स्टक एक्सचेन्जमा निवेदन दिएका थिए । नेप्सेले उक्त सेयर नेप्सेबाट कारोबार गर्न गराउनको लागि स्वीकृति दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस