बैंक अफ काठमाण्डू बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार
खुद नाफा
घट्यो ( समीक्षा अवधिमा बैंकको खूद नाफा ८७ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा १ अर्ब १६ करोड कमाएको थियो ।
खुद ब्याज आम्दानी
बढ्यो ( २ अर्ब ७९ करोड रुपैयाँ (अहिले) २ अर्ब ३५ करोड रुपैयाँ(गत वर्ष यहिँ अवधि सम्म)
सञ्चालन मुनाफा
घट्यो
प्रति सेयर आम्दानी (ईपीएस)
१० रुपैयाँ ९३ पैसा रहेको छ ।
प्रतिसेयर नेटवर्थ
१५७ रपौयँ ४८ पैसाँ रहेको छ ।
मूल्य आम्दानी अनुपात (पि ई रेसियो )
२३.४३ गुणा
जगेडा कोष
बढ्यो
विवरण यस्तो छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस