Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको सिईओमा पुन :  कुमार बहादुर खत्री

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, १३ : ४१ मा प्रकाशित

अजोड इन्स्योरेन्सको सिईओमा पुन :  कुमार बहादुर खत्री

अजोड इन्स्योरेन्स कम्पनीको  प्रमुख कार्यकारी अधिकृत (सिई) मा कुमार बहादुर खत्री दोहोरिएका छन् ।

कम्पनी सञ्चालक समितिको १०४ औं बैठकले खत्रीलाई अर्को चार वर्षका लागि पुनः सिईओ बनाउने निर्णय गरेको हो । बीमा समितिको स्वीकृति प्राप्त भएमा खत्रीले आगामी चार वर्ष अजोड इन्स्योरेन्स कम्पनीको सिईओ सम्हाल्नेछन् । बीमा बजारमा अजोड इन्स्योरेन्सले  आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको