Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४४ लाख २२ हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, १६ : १६ मा प्रकाशित

नेप्सेमा ४४ लाख २२ हजार कित्ता बाेनस सूचिकृत

यस साता धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार याे साता नेप्सेमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २० प्रतिशत बोनस बापतको ४४ लाख २२ हजार कित्ता सेयर सूचिकृत भएको हो । 

कम्पनीकाे फागुन ११ गते, बुधबार सम्पन्न भएकाे वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको