Like us!
Follow us!
Connect us!
Watch us!

आरटिजीएस प्रणाली शनिबार पनि खुल्ने

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, १७ : २६ मा प्रकाशित

आरटिजीएस प्रणाली शनिबार पनि खुल्ने

आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली भाेलि (वैशाख १७ गते, शनिबार) पनि सुचारू हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै आरटीजीएस प्रणाली शनिबार पनि सूचारू हुने जानकारी दिएको हो । 

राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली भोलि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ । विकास ऋणपत्र २०८८ र २०७९ "ङ" को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली सूचारू गरिने भएकाे राष्ट्र बैंककाे सूचनामा उल्लेख छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

626bcf3392696.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको