Like us!
Follow us!
Connect us!
Watch us!

थप एक लघुवित्तले आईपीओ निष्कासन गर्ने, थपियाे बाेर्डकाे पाइपलाइनमा

अर्थ संसार

विहीबार, २२ बैशाख २०७९, १८ : ०७ मा प्रकाशित

थप एक लघुवित्तले आईपीओ निष्कासन गर्ने, थपियाे बाेर्डकाे पाइपलाइनमा

खप्तड लघुवित्त  वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न वैशाख ११ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

याे पनि :

लगानी गर्न तयार हुनुस्, अपर हेवा खोला हाइड्रोले पायाे आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको