Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफ इन्स्योरेन्सको साधारण सभा हुँदै, सेयरधनीको हात खाली, नयाँ संचालक समिति बन्दै

अर्थ संसार

शुक्रबार, २३ बैशाख २०७९, ०७ : १९ मा प्रकाशित

युनियन लाइफ इन्स्योरेन्सको साधारण सभा हुँदै, सेयरधनीको हात खाली, नयाँ संचालक समिति बन्दै

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको  चौथौ वार्षिक साधारण सभा आज अर्थात शुक्रवार हुदैँ छ। कम्पनीको सभा रुपन्देहीको टाइगर प्यालेस रिर्सोटमा बिहान १०:३० बाट हुने कम्पनीले जनाएको छ। 

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनलाई पारित गर्दै छ। तेस्तै कम्पनीले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सो को स्थापनार्थ प्रबन्धपत्रको उद्देश्य थप गर्ने प्रस्ताव पनि पारित गर्न पेश गर्ने छ। 

कम्पनीले यस वर्ष लगानीकर्ताको भने हात खाली गरेको छ।  कम्पनीको यसै साधारणसभामा नयाँ संचालक समितिको निर्वाचन पनि हुनेछ जस अनुसार संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना रहने छन्। 

62747fa90c2ee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको