Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफ इन्स्योरेन्सले गर्याे लाभांश घोषणा, बाेनस र नगद कति ?

अर्थ संसार

बुधबार, १३ पुस २०७९, १० : ५५ मा प्रकाशित

युनियन लाइफ इन्स्योरेन्सले गर्याे लाभांश घोषणा, बाेनस र नगद कति ?

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको हिजाे पुस १२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४५५३ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरूमा वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको