Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओमा अपाङ्गतालाई हिस्सा छुट्याउन छलफल हुँदै

अर्थ संसार

शुक्रबार, २३ बैशाख २०७९, १४ : १८ मा प्रकाशित

आईपीओमा अपाङ्गतालाई हिस्सा छुट्याउन छलफल हुँदै

अपाङ्गता भएका व्यक्तिहरूलाई साधारण सेयर आईपीओमा हिस्सा छुट्याउन काम चलिरहेकाे छ ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज आयोजित परिपक्क पूँजी बजार सम्मेलनमा बाेल्दै नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड सेबाेनका उपकार्यकारी निर्देशक रूपेश केसीले पछिल्लाे समय सेयर बजारप्रति क्रेज बढेकाे अवस्थामा अपाङ्गता भएका व्यक्तिहरूलाई साधारण सेयर आईपीओमा हिस्सा छुट्याउने बारेमा आफूहरूको छलफल भइरहेको बताएका छन् । 

यसअघि नै सेबाेनसँग अपाङ्गता भएका व्यक्तिहरूलाई आईपीओमा हिस्सा छुट्याउन लगानीकर्ताहरूले माग गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको