Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई ‘जुत्ता हान्छु’ भनेर सामाजिक सन्जालमा लेखेपछि पत्रकार पक्राउ

अर्थ संसार

आइतबार, २५ बैशाख २०७९, ११ : ३२ मा प्रकाशित

प्रचण्डलाई ‘जुत्ता हान्छु’ भनेर सामाजिक सन्जालमा लेखेपछि पत्रकार पक्राउ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘जुत्ता हान्छु’ भनेर सामाजिक सन्जालमा लेख्नेपछि दाङका पत्रकारएग्गे बहादुर बुदा मगरलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ । 

उनले सामाजिक सञ्जालमा लेखेका थिए– हिजो सकेनन्, चितवनबासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब ।

चुनावीसभालाई सम्बोधन गर्न प्रचण्ड आज दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको