Like us!
Follow us!
Connect us!
Watch us!

तीनकुने घटना - अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ

अर्थ संसार

मंगलबार, १९ चैत्र २०८१, १४ : ०० मा प्रकाशित

तीनकुने घटना - अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ

काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेको छ ।

सो घटनामा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ ।मंगलबार पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।  यसअघि सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको