Like us!
Follow us!
Connect us!
Watch us!

२ हाइड्रोलाई हकप्रद निष्कासन गर्न आयोगको अनुमति

अर्थ संसार

मंगलबार, २७ बैशाख २०७९, ११ : ४९ मा प्रकाशित

२ हाइड्रोलाई हकप्रद निष्कासन गर्न आयोगको अनुमति

विद्युत नियमन आयोगले विभिन्न २ वटा हाइड्रोपावरहरूलाई हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरेकाे छ । आयोगले बरूण हाइड्राेपावर कम्पनी लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडलाई हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरेकाे हाे । 

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ काे अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएकाे हाे ।

त्यसैगरी, ङादी ग्रुप पावर कम्पनी लिमिटेडले चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँ बराबरको १:१.५ अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएकाे हाे । कम्पनीले १:२ काे अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति मागेकाे थियाे ।

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको