Like us!
Follow us!
Connect us!
Watch us!

नाफा घटाएको नेको इन्स्योरेन्सको ईपीएस ३०.०२ रुपैयाँ, अरु सूचकले के भन्छन ?

अर्थ संसार

विहीबार, २९ बैशाख २०७९, ०८ : १६ मा प्रकाशित

नाफा घटाएको नेको इन्स्योरेन्सको  ईपीएस ३०.०२ रुपैयाँ, अरु सूचकले के भन्छन ?

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 
घट्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले  ३४ करोड २६ लाख कमाएको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ३५ करोड ९ लाख कमाएको थियो। 

बीमा कोष 
१ अर्ब २७ करोड ७ लाख 

जगेडा कोष
घट्यो

बिमा शुल्क आर्जन
बढ्यो 

प्रति सेयर आम्दानी (ईपीएस)
३०.०२ रुपैयाँ 

प्रतिसेयर नेटवर्थ
२३०.०५  रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
२९.७८ गुणा 

चुक्ता पूँजी
१ अर्ब ५२ करोड 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

627c71dac88c3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको