Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबी हाइड्रोपावर डेभलपमेन्टको नाफा बढ्यो, ईपीएस १७.०१ रुपैयाँ

अर्थ संसार

शुक्रबार, ३० बैशाख २०७९, १९ : १७ मा प्रकाशित

सिईडिबी हाइड्रोपावर डेभलपमेन्टको नाफा बढ्यो, ईपीएस १७.०१ रुपैयाँ

सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।  

खुद नाफा 
बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले  १० करोड ७० लाख खुद नाफा कमाएको छ। गत वर्ष यहिँ अवधिसम्म कम्पनीले  ७ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको सेवा शुल्क र ब्याज आम्दानी दुबै बढेको छ। 

लगानी 
४४ करोड ८० लाख 

चुक्ता पूँजी
८३ करोड ९३ लाख  

जगेडा कोष
बढ्यो (३७ करोड ३७ लाख )

प्रति सेयर आम्दानी (ईपीएस)
१७.०१ रुपैयाँ 

प्रतिसेयर नेटवर्थ
१४४.५३ रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
४५.३८ गुणा 

 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

627e6036d0ac6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको