Like us!
Follow us!
Connect us!
Watch us!

कालिका पावरको खुद नाफामा सामान्य सुधार, ईपीएस कति?

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, १० : ५७ मा प्रकाशित

कालिका पावरको खुद नाफामा सामान्य सुधार, ईपीएस कति?

कालिका पावरले चालु आर्थिक वर्ष २०७८ र ७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

जलविधुत बेचेर आम्दानी 
बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १५ करोड ४४ लाख आम्दानी बिजुली बेचेर आम्दानी गरेको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले १४ करोड ५६ लाख रुपैयाँ कमाएको थियो। 

खुद नाफा 
बढ्यो
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

लगानी 
१० लाख २० हजार 

प्रति सेयर आम्दानी (ईपीएस)
१३.२२ रुपैयाँ 

प्रतिसेयर नेटवर्थ
११७.६५ रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
३५.८४ गुणा 


कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

62808d0a82f79.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको