Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तको सेयरमूल्य समायोजन, कतिबाट हुनेछ अब कारोबार ?

नेप्से

आइतबार, २२ चैत्र २०७७, ०९ : ०९ मा प्रकाशित

कालिका लघुवित्तको सेयरमूल्य समायोजन, कतिबाट हुनेछ अब कारोबार ?

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । गत बिहीबार प्रतिकित्ता १ हजार ४२० रुपैयाँ मा कारोबार भएको सेयर नेप्सेले मूल्य समायोजन गरे पछि  कालिका लघुवित्तको प्रतिकित्ता १ हजार २९१ रुपैयाँ कायम भएको छ ।

यस संस्थाले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो र लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज चैत २२ गतेदेखि आगामी वैशाख ७ गतेसम्म बुक क्लोज गर्ने छ । 

चैत्र १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तले प्रस्ताव गरेको लाभांश पाउने र साधारण सभामा भाग लिन योग्य हुने छन् । 

कम्पनीले  वैशाख ७ गते  १० औँ र ११ औँ वार्षिक साधारणसभाबाट बोलाएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको