Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३० लाख कित्ता हकप्रद सूचिकृत

अर्थ संसार

शुक्रबार, ०६ जेठ २०७९, १३ : ५० मा प्रकाशित

नेप्सेमा ३० लाख कित्ता हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडकाे १५० प्रतिशत हकप्रद बापतकाे ३० लाख कित्ता सेयर सूचिकृत भएकाे हाे ।

बैंकले माघ ७ गतेबाट फागुन १३ गतेसम्म  १ बराबर १.५ को अनुपातमा  कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियाे । साेही हकप्रद नेप्सेमा सूचिकृत भएकाे हाे । 

62874c4a19fd7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको