Like us!
Follow us!
Connect us!
Watch us!

ग्राउन्ड जिरो : लगानीकर्ता भन्छन्, "गभर्नरको नियतमा खोट"

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, १६ : ४५ मा प्रकाशित

ग्राउन्ड जिरो : लगानीकर्ता भन्छन्, "गभर्नरको नियतमा खोट"

मंगलबार हामी काठमाण्डौँका ब्रोकर हाउसमा पुग्दा लगानीकर्ता अब बजार बढ्ने कुरामा सकारात्मक देखिन्थे । लगानीकर्ताहरु एक आपसमा अहिले सम्म बजार घट्नुको कराणबारे समीक्षा गरिरहेका थिए।

लगानीकर्ता हालसम्म बाजार घट्नुमा सबैभन्दा बढी दोष ४/१२ को नीतिलाई लगाई रहेका थिए। लगानीकर्ता ४/१२ को नीति सुनियोजित रुपमा बजार घटाउन ल्याइएको नीति भनी व्याख्या गरिरहेका थिए। बैंकिङ क्षेत्रमा देखिएको तरलताको विषयमा छलफल गर्दा उनीहरू सिसिडि रेसीयोलाई सिडी रेसियो बनाउनु गल्ती भएको भन्दै एकापसमा कुरा गरेका थिए। 

पछिल्लो समय गभर्नरले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति जोड्दै, गभर्नरको नियतमा खोट रहेको बताउँदै थिए। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको