Like us!
Follow us!
Connect us!
Watch us!

ग्राउन्ड जिरो : अध्यक्ष हमालले राम्रो कुरा गरे अब बजार बढ्छ

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, १२ : २१ मा प्रकाशित

ग्राउन्ड जिरो : अध्यक्ष हमालले राम्रो कुरा गरे अब बजार बढ्छ

शुक्रबार साताको अन्तिम कारोबार दिन हामी कारोबारको सुरुवाती चरणमा काठमाण्डौँको पुरानो बानेश्वरस्थित ब्रोकेरमा पुगेका थियौं। 

लगानीकर्ता विगत ३ दिनदेखि निरन्तर रूपमा बढिरहेको बजार आज पनि बढ्नेमा सकारात्मक देखिन्थे। 

लगानीकर्ता बजार बढ्ने आधार बारे एकापसमा कुराकानी गर्दै थिए यत्तीकैमा एकजना लगानीकर्ताले भने,“हिजो हमालको इन्टरभ्यु हेरेको थिए,राम्रो कुरा गरे बजार बढ्ला जस्तो छ।"

*ग्राउन्ड जिरो बजारको प्रत्यक्ष अंग ब्रोकर र नियामकसम्म पुगेर त्यहाँ उपस्थित लगानीकर्ताका बीच भइरहेका घटना तथा संवादलाई समेटिएको सामग्री हो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको