अहिले बजारमा विभिन्न घटना परिघटनाहरु देखिएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मात्रै मौद्रिक नितीको तेस्रो समिक्षा सार्वजनिक गरेको छ समिक्षामा पूँजीबजारलाई ठुलै प्रभाव पार्ने गरी कुनै पनि कुराहरु आएजस्तै भने देखिदैन ।
त्यस्तै अहिले अर्थमन्त्रालय आगामि आर्थिक बर्षको बजेट निर्माणको अन्तिम तयारीमा छ । पछिल्लो समय पूँजीबजार प्रति सकारात्मक देखिएका अर्थमन्त्री जनार्दन शर्माले ल्याउन लागेको बजेट मार्फत बजारका केहि समस्याहरु सम्बोधन हुने अपेक्षा लगानीकर्ताहरुको छ ।
हामिले हाम्रो नियमित कार्यक्रम बजारको चिरफारमा यस्तै विभिन्न घटनाहरुको विष्लेषण गरेका छौःँ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस