Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशीक रोजगारीमा जानेलाई आईपीओमा १० प्रतिशत हिस्सा

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १८ : २३ मा प्रकाशित

वैदेशीक रोजगारीमा जानेलाई आईपीओमा १० प्रतिशत हिस्सा

वैदेशीक रोजगारीमा जानेलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्याइने भएकाे छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशीक रोजगारीमा गएकाहरुलाई आईपीओमा १० प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था मिलाइएकाे जानकारी दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको