Like us!
Follow us!
Connect us!
Watch us!

बजेट भाषण : निक्षेप बीमाको सीमा ३ लाखबाट ५ लाख पुर्याइने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १८ : २८ मा प्रकाशित

बजेट भाषण : निक्षेप बीमाको सीमा ३ लाखबाट ५ लाख पुर्याइने

निक्षेप बीमाको सीमा ३ लाखबाट ५ लाख पुर्याइने भएकाे छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले निक्षेप बीमाको सीमा ३ लाखबाट ५ लाख पुर्याइने जानकारी दिएका हुन् । 

त्यसैगरी, अब उप्रान्त बीमा कम्पनीले लगानीको निश्चित प्रतिशत पूर्वाधार विकास आयोजनामा लगानी गर्नुपर्ने भएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको