Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारीकाे तलब १५ प्रतिशतले बढाउने सरकारकाे घाेषणा

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १८ : ३२ मा प्रकाशित

कर्मचारीकाे तलब १५ प्रतिशतले बढाउने सरकारकाे घाेषणा

सरकारले निजामतिको तलब साउन १ गतेदेखि १५ प्रतिशतले वृद्धि गर्ने घाेषणा गरेकाे छ । 

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब साउन १ गतेदेखि १५ प्रतिशतले वृद्धि गरिने जानकारी दिएका हुन् । 

त्यसैगरी, सरकारले महँगी भत्तालाई पनि निरन्तरता दिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको