Like us!
Follow us!
Connect us!
Watch us!

तलब वृद्धिको माग गर्दै संघीय संसद् सचिवालयमा धर्ना,सम्बोधन नभए तेस्रो चरणको आन्दोलनमा उत्रिने चेतावनी

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १२ : २१ मा प्रकाशित

तलब वृद्धिको माग गर्दै संघीय संसद् सचिवालयमा धर्ना,सम्बोधन नभए तेस्रो चरणको आन्दोलनमा उत्रिने चेतावनी

संघीय संसद् सचिवालयका कर्मचारीले तलब वृद्धिको माग गर्दै धर्ना दिएका छन् ।

आइतबार संघीय संसद् सचिवालय कर्मचारी युनियनको अगुवाइमा उनीहरूले तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा वृद्धिको माग गर्दै १० बजेदेखि ११ बजेसम्म महासचिवको कार्यकक्षमा धर्ना दिएका हुन् ।

यसअघि देखि नै आन्दोलनमा रहेका कर्मचारीको यो दोस्रो चरणको आन्दोनल हो । असार ७ गतेसम्म माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलन थाल्ने उनीहरूको चेतावनी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको