Like us!
Follow us!
Connect us!
Watch us!

कोर्नका ग्याजेटको ललितपुर बिक्रेतामा टेकम्याक्स

अर्थ संसार

बुधबार, १८ जेठ २०७९, १४ : २८ मा प्रकाशित

कोर्नका ग्याजेटको ललितपुर बिक्रेतामा टेकम्याक्स

अन्तर्राष्ट्रिय मोबाइल एसेसरिज ब्राण्ड ‘कोर्न’ ले आफ्ना उत्पादनहरू नेपाल ल्याएसँगै ललितपुरको बिक्रेतामा टेकम्याक्स कुमारिपाटीलाई नियुक्त गरेको छ ।

टेकम्याक्सको सोरुम कुमारीपाटीबाट ग्राहकले खरिद गर्न सक्नेछन् भने टेकम्याक्सले ललितपुर भर कोर्नका उत्पादन बिक्री गर्ने बताइएको छ ।

ललितपुर बिक्री सुरुवातको उद्घाटन ललितपुर मोबाइल बिजनेस एसोसिएसनका अध्यक्ष सन्तोष घिमिरेलले गरेका थिए ।

नेपालमा लन्च हुनुअघि विश्वका ३८ वटा देशमा यस ब्रान्डले आफ्ना विभिन्न उत्पादनहरू लन्च गरिसकेको कम्पनीले जनाएको छ । यसका हरेक उत्पादन एमं ग्याजेटमा १ वर्षको वारेन्टी समेत रहेको बताइएको छ । 

केमियो इन्टरन्यासनलले यस ब्रान्डका ग्याजेट नेपाल भित्राएको हो । हेडफोन, चार्जर, स्मार्ट वाच्, डाटा केवल, स्पिकर लगायत करिब एक सय प्रकारका ग्याजेट उपलब्ध रहेको टेकम्याक्सले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको