Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले लगानीकर्तालाई भने, ‘गभर्नरले माग सम्बोधन नगरे मलाई जानकारी गराउनु’

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, १३ : ४६ मा प्रकाशित

प्रधानमन्त्रीले लगानीकर्तालाई भने, ‘गभर्नरले माग सम्बोधन नगरे मलाई जानकारी गराउनु’

विभिन्न ४ बुँदे मागसहित प्रधानमन्त्री भेट्न पुगेका नेपाल पूँजीबजार लगानीकर्तासंघका प्रतिनिधीहरुलाई प्रधानमन्त्री शेर बहादुर देउवाले गभर्नरले समस्या समाधान नगरेर उक्त कुरा आफूलाई जानकारी गराउन आग्रह गरेका छन् । 

बजारको समस्या समाधान गर्न गभर्नरलाई प्रधानमन्त्रीको ठाडो निर्देशन

आइतबार लगानीकर्ता संघका प्रतिनिधीहरुसँगको भेटका क्रममा पूँजी बजारमा देखिएका समस्याहरु तत्काल समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई ठाडो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री र एनपिएल पदाधिकारीबीच भेट, बजार विकासलाई बुझाए ४ बुँदे माग

‘प्रधानमन्त्रीज्यूले गर्भनरज्यूलाई तत्काल समस्या समाधान गर्न निर्देशनसहित, गर्भनरलाई हामीसँग भेट्न समेत भन्नु भएको छ’ भेटमा सहभागी एक लगानीकर्ताका नेताले भने ‘यदि गर्भनरले तपाँईहरुका मागहरु सम्बोधन गर्नु भएन भने मलाई जानकारी गराउनु भन्नु भएको छ यदि माग पुरा भएन भने हामी पूनः प्रधानमन्त्रीज्यूलाई भेट्ने छौँ ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको