Like us!
Follow us!
Connect us!
Watch us!

माइतिघरमा लगानीकर्ताको नारा : अयोग्य गभर्नर राजिनामा दे !

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १६ : ०६ मा प्रकाशित

माइतिघरमा लगानीकर्ताको नारा : अयोग्य गभर्नर राजिनामा दे !

माइतिघरमा अहिले भइरहेकाे आन्दाेलनमा सेयर लगानीकर्ताहरूकाे एउटा नारा गुञ्जिएकाे छ । लगानीकर्ताले "अयोग्य गभर्नर राजिनामा दे !" भन्दै नारा लगाइरहेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पूँजी बजारका लागि गलत रहेका लगानीकर्ताहरूको आरोप छ । लगानीकर्ताहरूले बारम्बार गभर्नरको नियतमा नै खोट रहेको बताउँदै आइरहेका छन् । 

लामाे समय अघिदेखि नै लगानीकर्ताहरूले गभर्नरकाे बहिर्गमनकाे माग गरिरहेका छन् । साेही अनुरूप आजको लगानीकर्ताहरूको आन्दोलनमा पनि गभर्नरको राजिनमाको नारा गुञ्जिएको हो ।

याे पनि :

लगानीकर्ताको आन्दोलनमा प्रहरी दमन, तिलक कोइराला पक्राउ

प्रहरी हिरासतबाटै तिलक कोइरालाले सुरू गरे आमरण अनसन

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको