Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको आन्दोलनमा प्रहरी दमन, तिलक कोइराला पक्राउ

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १५ : ०९ मा प्रकाशित

लगानीकर्ताको आन्दोलनमा प्रहरी दमन, तिलक कोइराला पक्राउ

सेयर लगानीकर्ताहरूकाे आन्दोलनमा प्रहरीकाे दमन देखिएकाे छ ।

पूँजी बजार विकास र विस्तार गर्ने उद्देश्यसहित तिलन काेइरालाकाे नेतृत्वमा नेप्सेमा आन्दोलन गर्न पुगेका लगानीकर्ताहरूलाई विरोध गर्न राेक लगाइरहेकाे प्रहरीले तिलक कोइरालालाइ नै पक्राउ गरेर भ्यानमा हालेकाे छ ।

आन्दोलन गर्न निषेधित क्षेत्र भन्दै प्रहरीले लगानीकर्ताहरूमाथि राेक लगाइरहेकाे थियाे । काेइरालाले भने आफूहरूले पहिलेदेखि नै नेप्सेमा विभिन्न कार्यक्रम एवमं विरोध गर्दै आइरहेको र अहिले पनि आफ्नो कुरा राख्न पाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

तिलक काेइराला प्रकाउ पर्दाकाे भिडियाे क्लिप हेर्नुहाेस् :

629f1e314d7cf.jpg 629f1e75563d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको