Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरी हिरासतबाटै तिलक कोइरालाले सुरू गरे आमरण अनसन

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १५ : ५४ मा प्रकाशित

प्रहरी हिरासतबाटै तिलक कोइरालाले सुरू गरे आमरण अनसन

सिंहदरबारस्थित प्रहरी कार्यालयकाे हिरासतबाटै तिलक काेइरालाले आमरण अनसन सुरू गरेकाे घाेषणा गरेका छन् । 

पूँजी बजार विकास र विस्तार गर्ने उद्देश्यसहित आफ्नै नेतृत्वमा नेप्सेमा आन्दोलन गर्न पुगेका उनीसहित अन्य ५ जना लगानीकर्ताहरूलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लगेकाे छ । त्यहाँबाटै उनले  आमरण अनसनकाे घाेषणा गरेका हुन् ।

लगानीकर्ताको आन्दोलनमा प्रहरी दमन, तिलक कोइराला पक्राउ

त्यसैगरी, उनलाई साथ दिन पक्राउ परेका अन्य ४ जना लगानीकर्ताहरूले पनि रिले अनसन गर्ने घाेषणा गरेका छन् ।

तिलक काेइराला प्रकाउ पर्दाकाे भिडियाे क्लिप हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको