Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पेबाट प्रिमियम तिर्दा क्यासब्याक पाइने

अर्थ संसार

बुधबार, २५ जेठ २०७९, १७ : ३२ मा प्रकाशित

आइएमई पेबाट प्रिमियम तिर्दा क्यासब्याक पाइने

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित ‘आइएमई पे’ ले यहि जेठ २५ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ । 

“प्रिमियम तिरौं क्यासब्याक पाऔ” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा रु. १००० सम्मको क्यासब्याक पाउनेछन् ।

याे अफर अवधिभर हरेक महिना एक भाग्यशाली बिजेताले स्मार्ट घडी जित्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको