Like us!
Follow us!
Connect us!
Watch us!

फोन बिग्रियो ? अब आफैँ बनाउनुहोस्

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, १४ : ४४ मा प्रकाशित

फोन बिग्रियो ? अब आफैँ बनाउनुहोस्

अहिले हाम्रो जीवनको अभिन्न अंग मोबाइल फोन बनिसकेको छ। फोनहरुमा देखिने साना तथा जटिल समस्याहरू दिनहुँ जसो भोगी रहन्छौँ।

फिनेहरुमा देखिने हार्डवेयरका समस्या वा सफ्टवेयरका समस्या समाधान गर्न पसल कुद्नु एउटा विकल्प हो तर अहिले घर बसि बसिनै आफ्नो फोन आफै बनाउन सक्छौ। 

IFIXIT नामक वेबसाइटले फोन कसरी बनाउन सकिन्छ भन्ने विधिहरू सहज रूपमा प्राप्त गर्न सकिन्छ। 

www.IFIXIT.com मा गएर आफ्नो फोनको मोडल सर्च बारमा राखी फोन बनाउने विधि प्राप्त गर्न सकिन्छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको