Like us!
Follow us!
Connect us!
Watch us!

आईपीएलको प्रशारण अधिकारको लागि बोलकबोल ६ बजेसम्म

अर्थ संसार

आइतबार, २९ जेठ २०७९, १४ : ४३ मा प्रकाशित

आईपीएलको प्रशारण अधिकारको लागि बोलकबोल ६ बजेसम्म

क्रिकेटको सर्वाधिक लोकप्रिय प्रतियोगिता इन्डियन प्रिमियर लिगको प्रशारण अधिकारको लागि Bidding (बोलकबोल) सञ्चालन भइरहेको छ। प्रशारण अधिकार खरिद गर्न विश्वभरका मुख्य मुख्य संस्थाहरू सहभागी भएका छन् । 

प्रशारणको अधिकार २०२३ देखि २०२७ सम्म लागू हुनेछ। प्रशारण अधिकार ४०००० करोड भारुको बिक्री हुने अपेक्षा गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको